तोलामा सुनको मुल्य १२ सय बढे र चाँदीको मूल्य २५ रुपयाँ बढे

   माघ १९, २०७९  
111 Shares

काठमाडौँ, १९ माघ । बिहीबार तोलामा सुनको मुल्य १२ सय बढेको छ । छापावाला सुनको मूल्य १ लाख ७ हजार ५ सय र तेवारी सुनको मुल्य १ लाख ७ हजार पुगेको हो ।
बुधवार छापावाला सुनको मुल्य प्रतितोला १ लाख ६ हजार ३ सय र तेवारी सुनको मुल्य १ लाख ५ हजार ८ सयमा कारोबार भएको थियो ।
बुधवार चाँदीको मूल्य १ हजार ३ सय ७० रुपयाँ थियो भने आज प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै