सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्ने उच्च अदालतको निर्णय विरुद्ध सर्बोच्चमा सुनवाई चल्दै

   माघ २०, २०७९  
143 Shares

काठमाडौं, २० माघ । क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाडने उच्च अदालत पाटनको आदेश बदर गर्न माग गर्दै महा न्यायाधिवक्ताको कार्यालयले दिएको निवेदन माथि आज सर्वोच्च अदालतमा सुनुवाइ भएको छ ।
जबरजस्ती करणीको मुद्दा खेपेका सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न २८ पुसमा उच्च अदालत पाटनले आदेश दिएको थियो ।
आदेश अनुसार २९ पुसमा रिहा भएका लामिछानेलाई क्रिकेट संघ (क्यान)ले निलम्बन फुकुवा गर्दै राष्ट्रिय टोलीमा समावेश गरिसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै