गृहमन्त्रीले श्रम र रोजगार सुरक्षा मन्त्री सँग भेटे

98 Shares

काठमाडौं, २० माघ । मलेसियाका गृहमन्त्री सैफुदिन नासुसनले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल सँग भेट गरेको हो ।
मलेसियाका गृहमन्त्री नासुसन र श्रममन्त्री अर्यालबिच अहिले काठमाडौंको एक होटलमा भेट जारी छ । मलेसियाका गृहमन्त्री नासुसनले आज उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम तय भएको हो ।
३ दिने नेपाल भ्रमणका क्रममा आज साँझ आएका उनले प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेटने कार्यक्रम राखेको छ ।

सम्बन्धित समाचार