संदिग्ध चिनियाँ जासुस बेलुनलाई ट्र्याक गर्दै क्यानडा

145 Shares

टोरन्टो, एजेन्सी । क्यानडाले “उच्च उचाइमा निगरानी गर्ने बेलुन“ पत्ता लगाएको छ ।
जुन बेलुन चिनियाँ जासुसी गर्ने वेलुन भएको हुँदा क्यानडाले दोश्रोपटक उक्त घटनाको ट्र्याक गर्नमा लागिपरेको हो ।
अमेरिकी अधिकारीहरूले चिनियाँ जासूस बेलुन आफ्नो आकाशमा उडिरहेको देखेपछि “सम्भावित दोस्रो घटना” को निगरानी गरिरहेको क्यानडाले बताएको छ । “क्यानाडाका गुप्तचर एजेन्सीहरूले अमेरिकी साझेदारहरू सँग काम गरिरहेका छन्,” क्यानाडाको रक्षा मन्त्रालयले भन्यो, “क्यानडाहरू सुरक्षित छन् र क्यानडाले आफ्नो हवाई क्षेत्रको सुरक्षा सुनिश्चित गर्न यथोचित कदम चालिरहेको छ ।“

सम्बन्धित समाचार