ड्रगैनका अधिकारी संग फिजी प्रहरीलाई काम नगर्न प्रधानमन्त्री रबुकाको निर्देशन

140 Shares

फिजी, एजेन्सी । फिजीको सरकारले ड्रगैन (चीन) का कर्मचारीहरुलाई फिजी प्रहरी संग काम नगर्ने जनाएको छ ।
बढ्दो चिनियाँ षड्यन्त्रको भुमरीबाट जोगिन फिजी प्रहरीले चिनियाँ अधिकारीहरु संग सहकार्य एवं काम गर्न आवश्यक नरहेको फिजी टाइम्सले फिजीका प्रधानमन्त्री सिटिभेनी रबुकालाई उद्धृत गर्दै जनाएको हो ।
फिजी र चीन बीच सन् २०११ मा हस्ताक्षर गरेको समझदारी पत्रलाई उल्लेख गर्दै फिजीका प्रधानमन्त्री रबुकाले भने, “हामीलाई सो सहकार्य जारी राख्नु कुनै आवश्यक छैन । काम गर्ने हामीहरुकोे प्रणाली फरक छ” ।
फिजीले पहिलो पटक अन्य देशका कर्मचारीसँग सुरक्षाकर्मीले सहकार्य गर्न आवश्यक नरहेको सार्वजनिक रुपमा अभिव्यक्ति दिइएको बताइएको छ । सन् २०११ मा गरिएको सहमति अनुसार फिजीका प्रहरी अधिकारीहरूले चिनियाँ अधिकारिहरूसँग तालिम लिने लगायतका विषयहरू सम्झौता पत्रमा सामावेश गरेका थिए । सन् २०२१ मा यस किसिमका तालीम गतिविधिहरू थप अगाडि बढाउन चिनियाँ प्रहरीको सम्पर्क कार्यालय फिजीमा खोलिएको थियो र त्यस किसमका गतिविधि निकै उचाईमा पुगेको थियो ।
चीन र फिजीको प्रजातान्त्रिक र न्यायिक प्रणाली पृथक रहेकाले यस किसिमको सहकार्य आवश्यक नरहरेको बताइएको छ । यद्यपि फिजीले भन्यो कि, अष्ट्रेलिया र न्युजिल्याण्डसँग यस किसिमका सहकार्य जारी रहने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।