राष्ट्रिय सभा उपाध्यक्ष पदको आज दिउँसो १ देखि मनोनयन दर्ता

146 Shares

काठमाडौं, २२ माघ । राष्ट्रिय सभा उपाध्यक्ष पदको मनोनयन दर्ता आज हुँदै छ ।
मनोनयन दर्ताको समय दिउँसो १ देखि हो । सत्ता पक्षले नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याललाई उम्मेदवारको रुपमा अघि सारे पनि विपक्षी दलले आज उम्मेदवार चयन गर्दै छन् ।
नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य कृष्णा प्रसाद पौडेलले सत्ताइतरका दलहरुबीच उम्मेदवारबारे छलफल भइरहेको र आज टुंग्याइने बताएका छन् ।

सम्बन्धित समाचार