नेपाल राष्ट्र बैँकले विदेशी मुद्राको दर तोके

   माघ २२, २०७९  
156 Shares

काठमाडौँ, २२ माघ । नेपाल राष्ट्र बैँकले आइतबारको विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
भारतीय रूपैयाँ १ सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १३० रूपैयाँ ६३ पैसा र बिक्री दर १३१ रूपैयाँ २३ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रूपैयाँ ८० पैसा र बिक्री दर १४३ रूपैयाँ ४६ पैसा रहेको छ ।
बेलायती १ पाउण्डको खरिद दर १६० रूपैयाँ ०३ पैसा र बिक्री दर १६० रूपैयाँ ७७ पैसा रहेको छ । कतारी १ रियालको मूल्य खरिद दर ३५ रूपैयाँ ८० पैसा र बिक्री दर ३५ रूपैयाँ ९७ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै