सुनको मूल्य तोलामा २ हजार घटे र चाँदीको मुल्ल ४५ रुपैयाँ घटे

   माघ २२, २०७९  
128 Shares

काठमाडौँ, २२ माघ । आइतवबर सुनको मूल्य तोलामा २ हजार घटेको छ ।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४ हजार १०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३ हजार ६०० कायम गरिएमको हो ।
शुक्रबार छापावाल सुनको मुल्य तोलामा १ लाख ६ हजार १०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ५ हजार ६०० थियो ।
आज चाँदीको मूल्य तोलामा ४५ रुपैयाँ घटेकोे छ । चाँदीको मुल्य तोलामा १३ सय २० रुपैयाँ कायम छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै