199
Shares
काठमाडौँ, २३ माघ । फिल्म ‘बुलाकी’ अगामी नयाँ वर्ष अर्थात वैशाख १ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने भएको छ ।
निर्माण युनिटले फिल्मको एक पोस्टर सार्वजनिक गर्दै फिल्मको रिलिज मिति बाहिर ल्याएको हो । यो मितिमा यस अगाडि नै ५ फिल्मले रिलिज मिति घोषणा गरिसकेका छन् । जसमा ‘भगवत् गीता’, ‘नाइँ नभन्नू ल ६’, ‘प्रसाद २’, ‘जारी’ र ‘बिहे पास’ लगायत रहेका हुन्् ।
यसअघि गत कार्तिततक १८ गतेबाट फागुन १९ मा सरेको थियो । तर, यो मितिमा २ वटा ठुला फिल्म ‘छक्का पन्जा ४’ र ‘छडके २’ आउने भएपछि ‘बुलाकी’ डेढ महिना पछि सरेको हो
लक्ष्मण सुनारको निर्देशन बनेको फिल्मलाई टोपेन्द्र विष्टले निर्माण गरेका हुन् । फिल्ममा सुरक्षा पन्त, नरेन खडका र विराज विष्ट, प्रकाश कँडेल, रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झालनाथ खत्री, सरस्वती खत्री लगायतको अभिनय छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन