“पाकिस्तान को क्वेटा क्रिकेट स्टेडियम नजिक विस्फोट, पांच घाईते, बाबर र अफरीदी को जान खतरामा”

172 Shares

क्वेटा (पाकिस्तान), एजेन्सी । पाकिस्तानको क्वेटा शहरमा स्टेडियम नजिकै विस्फोट हुँदा पाकिस्तानी क्रिकेट खेलाडीहरु बाल बाल बचेको छ ।
आइतवार क्वेटाको नवाब अकबर बुग्ती स्टेडियम नजिकै विस्फोट भएपछि पाकिस्तानी क्रिकेट टिमको कप्तान बाबर आजम र शाहिद अफ्रिदी लगायत शीर्ष पाकिस्तानी क्रिकेटरहरूलाई ड्रेसिङ रुमको सुरक्षामा बढाएको हो, पाकिस्तानी पुलिस अधिकारीहरूले भने ।
विस्फोटपछि पीएसएल टोली क्वेटा ग्लाडिएटर्स र पेशावर जाल्मी बीचको प्रदर्शनी खेल केही समयका लागि रोकिएको थियो । विष्फोटमा पाँच जना घाइते भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार