169
Shares
मुम्बई, एजेन्सी । भारत र जापान विचको मित्रताको सम्बन्ध निकै गहिराईमा पुगेर नयाँ आयाम एवं उत्साह जगाउने काम भएको छ ।
महाराष्ट्र सरकार र जापानको वाकायामा प्रान्त बीच भएको समझदारी पत्रमा हस्ताक्षरको क्रममा मुम्बईको गेटवे अफ इन्डियामा पोज दिएका जापानी सुमो रेस्लरको तस्बिर भाइरल भएको हो ।
एमओयूले पर्यटन, खाद्य प्रशोधन र कुस्तीको क्षेत्रमा सहयोग सुदृढ गर्ने लक्ष्य राखेको छ । महाराष्ट्रका उपमुख्यमन्त्री देवेन्द्र फडणवीस र वाकायामा प्रिफेक्चरका गभर्नर शुहेई किशिमोतो उपस्थित थिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन