210
Shares
ढाका, एजेन्सी । बंगलादेशमा अज्ञात व्यक्तिहरूको समुहले १४ हिन्दु मन्दिरमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।
‘अन्धयारो बनाएर अज्ञात व्यक्तिले आक्रमण गरी तीन वटा संघका १४ वटा मन्दिरमा रहेका मूर्ति तोडफोड गरेका हुन्,’ बलिया डाँगीका हिन्दु समुदायका नेता विद्यानाथ बर्मनले भने । ‘देशको शान्तिपूर्ण अवस्थालाई बिथोल्नका लागि यो एउटा योजनाबद्ध हमला भएको प्रष्ट देखिन्छ,’ प्रहरीले भने ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन