118
Shares
जनकपुरधाम, २३ माघ । जानकी मन्दिरका महन्त राम तपेश्वर दास बैष्णवका शिष्य मनोज दासले आफू जानकी मन्दिरको उत्तराधिकारी महन्त रहेको दाबी गरेका छन् ।
उत्तराधिकारी महन्त राम रोशन दासले अयोध्यामा शिला हस्तान्तरण पत्रमा आफू उत्तराधिकारी महन्त रहेको भन्दै महन्तसंगै नाम लेखेपछि मनोजले आपत्ति जनाएका हुन् ।
रोशनलाई गुठी संस्थानले समेत उत्तराधिकारी महन्त रहेको कार्ड दिए पनि आफ्नो मुद्दा अदालतमा चालुनै रहेको कारण उत्तराधिकारी महन्त लेख्नु आपत्तिजनक रहेको उनले बताए ।
रोशनले उत्तराधिकारी महन्त लेखेपछि शिला हस्तान्तरणमा नेपालका प्रतिनिधित्व गरेर अयोध्या सम्म पुगेका नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले समेत आपति जनाएका छन् । उनले पनि उत्तराधिकारी महन्तले तोक्ने हो भन्दै रोशनको उत्तराधिकारी लेखाइमा आपत्ति जनाएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन