install zoom all users windows 10 - install zoom all users windows 10 download zoom software for windows zoom download free laptop espanol zoom rooms download free zoom can't download how do i hear other people on the zoom app zoom new version download zoom app download free for pc windows 10

झुनखुनवा चोकबाट गएराति अन टेष्ट मोसा चोरी

   १६ बैशाख २०७८, बिहीबार १४:४१  

 

तराई टप संवाददाता
रौतहट, १६ वैशाख । रौतहटको यमुनामाई गाउँपालिकाको झुनखुनवा चोकबाट बुधवार राति मोटरसाइकल चोरी भएको छ ।
गौर चन्द्रपुर सड्क खण्डमा पर्ने यमुनामाई गाउँपालिकाको वडा नम्वर ५ झुनखुनवा चोक गएराति ९ बजेको समयमा नेपाली नम्वर अनटेष्ट अपाचे मोटरसाइकल चोरी भएको हो । स्थानीय अमरुद्दिन आलम पसल अगाडी पाकिंग गरेर सामान किन्न पसलमा गएको तर फर्किदा मोटरसाइकल थिएन ।
आलमले शिवनगर स्थित जय वावा विश्वकर्मा इन्टरप्राइजेजबाट चैत्र २४ गते मोटरसाइकल किनेका थिए । तर सामान किन्न जाँदा उक्त मोटरसाइकल चोरी भएका पिडितले बताए । पिडितले मोटरसाइकल खोजतलास गरिदिनका लागि जिल्ला प्रहरी कार्यालय गौरमा उजुरी दिएको बझिएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै