भ्यालेन्टाइन डे मनाउन आइएमई पे को “मन्थ अफ लभ अफर”

215 Shares

काठमाडौं, २३ माघ । आइएमई पे ले मन्थ अफ लभ अफर संचालनमा ल्याएको छ ।
अफर अनुसार आइएमई पे एप मा अफर अवधीभरीमा कम्तीमा ३ वटा विभिन्न कारोवारको भुक्तानी गरे पश्चात ५ जनालाई सामसुङ स्मार्टफोन जित्ने मौका पाउने व्यवस्थापन गरिएको हो ।
भ्यालेन्टाइन डे मनाइने महिना भएकोमा अफरको नामाकरण पनि त्यसै अनुसार गरिएको उक्त अपर यही फेब्रुअरी ३ बाट सुरु भई २०२३ फेब्रुअरी महिना भरी संचालनमा रहने आइएमई ग्रुप पानी पोखरीले जनाएका छन् ।
यस अफर अवधीको समाप्ती पछि आइएमई पे को अधिकारीक समाजिक पेजहरु मार्फत भाग्यशाली विजेताहरुको नाम घोषणा गरिने छ । नेपाली जनताहरुलाई डिजिटल माध्यममा कारोवार गर्न प्रात्साहन गर्न र नगद रहित इको सिस्टमलाई सहज बनाउन कम्पनीले यस्तो अफर संचालनमा ल्याएको आइएमईले जनाएको छ ।

सम्बन्धित समाचार