‘भ्यालेन्टाइन डे’ को अवसरमा सम्पूर्ण टिभिएस स्कुटरहरुमा “टिभिएस लभ एक्सप्रेस” योजना

211 Shares

काठमाडौँ, २५ माघ । टिभिएस स्कूटर र मोटरसाइकलको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘भ्यालेन्टाइन डे’ को अवसर आफ्नो सम्पूर्ण टिभिएस स्कुटरहरुमा “टिभिएस लभ एक्सप्रेस” योजना ल्याएको छ ।
“एक्सप्रेस द पावर अफ लभ” रहेको छ । यस योजना अन्तर्गत उपभोक्ताहरुले कुनै पनि मोडलको नयाँँ टिभिएस स्कुटर खरिदमा रु.६००० सम्मको स्योरशट नगद छुट पाउनेछन् ।
जगदम्बा मोटर्सले जुपिटर क्लासिक, वेगो एफआइ लगायत नेपालमा सबैभन्दा बढी रुचाइएको स्मार्ट स्पोर्टि स्कुटर एन्टर्क बिक्रि वितरण गर्दै आइरहेको छ । स्मार्ट कनेक्टयुक्त एन्टर्क नेपालमा सबैभन्दा बढी बिक्री हुने प्रिमियम स्कुटर हो ।
टिभिएस एन्टर्क रेस एक्सपी नेपालको पहिलो र एक मात्र १ सय २५ सिसिको स्कुटर हो जसमा भएको बिएस ६ र आरटि(एफआइ इन्जिनले एक्स्ट्रा माइलेज दिन्छ । यस स्कुटरले १० बिएचपी भन्दा बढीको पावर जेनेरेट गर्छ । यो योजना माघ २४ गतेदेखि फाल्गुन १६ गतेसम्म लागु हुने जनाइएको छ ।

सम्बन्धित समाचार