सुनको मुल्य तोलामा २ सय बढे र चाँदीको मुल्य तोलामा ५ रुपैयाँ घटे

127 Shares

काठमाडौँ, २५ माघ । सुनको मुल्य तोलामा २ सय बढेको र चाँदीको मुल्य तोलामा ५ रुपैयाँ घटेको छ ।
मंगलवार छापावाल सुनको मुल्य तोलामा १ लाख ४ हजार ६ सय र तेवारी सुनको मुल्य तोलामा १ लाख ४ हजार १ सय थियो ।
बुधवार छापावाल सुनको मुल्य तोलामा १ लाख ४ हजार ८ सय र तेवारी सुनको मुल्य तोलामा १ लाख ४ हजार ३ सय रहेको हो ।
आज चाँदीको मूल्य तोलामना ५ रुपैयाँ घटेर १ हजार ३ सय १५ रुपैयाँ रहेको नेपाली सुनचाँदीे महासङ्घले जनाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार