सञ्चारको अवस्था र आचारसंहिता एक दिवसीय अन्तरक्रिया कार्यक्रम रौतहटमा सम्पन्न

148 Shares

धनुषा, २५ माघ । मधेश प्रदेश धनुषाको आयोजनामा सञ्चारको अवस्था र आचारसंहिता पालना बारे एक दिवसीय अन्तरक्रिया कार्यक्रम रौतहटमा सम्पन्न भएको छ ।
रौतहटमा सञ्चालन रहेको संचारमाध्यमको अवस्था तथा कार्यरत संचारकर्मीहरुले पत्रकार आचारसंहिताको पालनाको विषयमा छलफल गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सहभागीहरुले मधेश प्रदेशमा सञ्चारको अवस्था दयनीय रहेकोप्रति चिन्ता व्यक्त गरेका थिए ।
मधेश प्रदेश सरकार सञ्चारको विकास तथा पत्रकारको सुरक्षा ,अधिकार तथा विकासप्रति गम्भीर नभएको चर्चा गर्दै पत्रकारिता पेशालाई मर्यादित स्वच्छ बनाउन पत्रकारहरुका लागि तयार पारिएको पत्रकार आचारसंहिताको पालना गर्नुपर्नेमा सबैले जोड दिए ।
मधेश प्रदेशका अध्यक्ष राजेश कर्णले नेपाल सरकारले चौथो अंगको रुपमा परिभाषित गरिएको सञ्चारको विकासमा विभेद गरेको आरोप लगाएका थिए भने काउंसिलका सदस्य बंदना झा , नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सदस्य शैलेन्द्र झा ,नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शैलेन्द्र गुप्ता , वरिष्ठ पत्रकार प्रभात कुमार झा , रौतहट उद्योग वाणिज्य संघका अध्यक्ष पंडित जयसवाल , प्रेस चौतरीका अध्यक्ष उत्तम उपाध्याय , समाजवादी प्रेस संगठनका अध्यक्ष दिनेश यादव , प्रेस सेन्टरका अध्यक्ष सुब्बा कार्कीलगायतले संचारको अवस्था र आचार संहिताको पालनाको बारेमा आ–आफ्नो धरणा राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।