प्रधानमन्त्री मोदीले प्लास्टिकका बोतलहरू रिसाइकल गरेर बनेको ज्याकेट लगाएको तस्वीर भाइरल

99 Shares

नयाँ दिल्ली, एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार संसदमा प्लाष्टिकका बोतल रिसाइकल गरेर बनेको ज्याकेट लगाएको तस्वीर भाइरल भएको छ ।
गत सोमबार बेंगलुरुमा भएको इन्डिया इनर्जी वीकमा इन्डियन आयल कर्पोरेशनले उनलाई ज्याकेट प्रदान गरेको हो ।
भारतीय आयलका कर्मचारीहरू र सशस्त्र बलहरूका लागि दिगो कपडा बनाउन १० करोडभन्दा बढी पिइटी बोतलहरू पुन ः प्रयोग गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार