सन्चालनमा सुझाव दिन उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु

   माघ २९, २०७९  
100 Shares

काठमाडौं, २९ माघ । सरकारले सन्चालनमा सुझाव दिन उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक केपी शर्मा ओली, रास्वपाका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन सहभागी भएको हो ।
बैठकमा रास्वपा सरकारबाट बाहिरिए पछिको राजनीतिक अवस्था, आसन्न राष्ट्रपति निर्वाचनको उम्मेदवार लगायतका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै