186
Shares
टर्की, एजेन्सी । भारतको एनडीआरएफको स्निफर कुकुर रोमियो र जुलीले टर्कीमा भग्नावेशषमा पुरिएर फसेकी ६ बर्षिया बालिकालाई उद्धार गर्नमा मद्दत पुर्याएका छन् ।
एनडीआरएफका स्निफर कुकुर रोमियो र जुलीले टर्कीमा भग्नावशेषमा फसेकी ६ वर्षीया बालिकालाई बचाउन मद्दत गरेका हुन् । “हामीसँग जहिले पनि कुकुर र ह्यान्डलरहरू जोडीमा हुन्छन्” ।
“हामीले पहिले एउटा कुकुरलाई निर्णय गरेर छोड्छौं । यो जान्छ, खोज्छ र भुक्छ कि जीवित शिकारको सम्भावना संकेत गर्दछ । त्यसपछि दोस्रो कुकुरलाई छोडिन्छ र पुष्टि हुन्छ,” एनडीआरएफ ह्यान्डलरले भने ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन