भारतको जम्मु काश्मीरमा लिथियमको भण्डार फेला, अर्थतन्त्रमा टेवा पुग्ने विश्वास

196 Shares

नयाँ दिल्ली, एजेन्सी । विश्वको सबैभन्दा ठूलो लिथियमको भण्डार भारतको जम्मु काश्मीरमा रहेको पत्ता लागेको छ ।
भारतीय संचारमाध्यमका अनुसार ५९ लाख टन क्षमता भएको लिथियमको भण्डार जम्मु काश्मीरमा रहेको पत्ता लागेको हो ।
काश्मीरमा लिथियमको विशाल भण्डार पत्ता लागे सँगै भारत चिलि, अस्ट्रेलिया पछि संसारकै तेस्रो भण्डारण भएको देशमा मानिएको छ । लिथियमका लागि भारत दोस्रो देशमा निर्भर रहँदै आएको थियो, यो भण्डार पत्ता लागे सँगै भारतको अर्थतन्त्रमा नयाँ कायापलट हुने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
लिथियम एक नान फेरस मेटल हो, जसको प्रयोग मोबाइल, ल्यापटप, विद्युतीय सवारी सहित धेरै इलेक्ट्रोनिक्स सामानहरूमा प्रयोग हुनेछ, जो चार्जेबल ब्याटरी बनाउन अत्यधिक मात्रामा प्रयोग गरिँदै आएको छ ।
भारतले यसको आयातका लागि करोडौँ रुपैयाँ खर्च गर्दै आएको छ । भारतले २०२०–२१ मा मात्रै लिथियम आयन ब्याटरी आयातका ८,८९४ करोड खर्च गरेको थियो भने २०२१–२२ मा मात्रै भारतले १३,८३८ करोड खर्च गरेर आयात गर्नु परेको थियो, जसमध्ये ८० प्रतिशत चीनबाट आयात गरिएको थियो ।
काश्मीरमा लिथियमको भण्डार भेटिए पछि आयात प्रतिस्थापनका साथै निर्यात पनि हुने भएकाले भारतीय अर्थतन्त्रमा महत्वपूर्ण योगदान रहने भारतीय अर्थशास्त्रीहरूले जनाएका छन् । एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।