भारतीय आप्रवासीहरूको गर्व छोरी – निक्की हेलीले आउदो अमेरिकी राष्ट्रपतिको औपचारिक सुरुआत गरिन्

   फाल्गुन ६, २०७९  
256 Shares

वासिंगटन, एजेन्सी । साउथ क्यारोलिनाका पूर्व गभर्नर निक्की हेलीले सन् २०२४ को अमेरिकी राष्ट्रपतीय निर्वाचन अभियानको औपचारिक सुरुवात गरेकी छिन् ।
“म भारतीय आप्रवासीहरूको गर्व छोरी हुँ । मेरा आमाबाबुले राम्रो जीवनको खोजीमा भारत छोडे, उनीहरू दक्षिण क्यारोलिनामा बसे,” उनले भनिन् ।
“हाम्रो सहर हामीलाई माया गर्न आयो, तर यो सधैं सजिलो थिएन, हामी मात्र भारतीय परिवार थियौं,” हेलीले भनिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै