138
Shares
बर्लिन, एजेन्सी । जर्मन चान्सलर ओलाफ स्कोल्जले भर्खरै भारतीय विदेश मन्त्री एस जयशंकरको ’युरोपियन मानसिकता’ सम्बन्धी टिप्पणीलाई उद्धृत गरे कि ’युरोपका समस्याहरू विश्वका समस्या हुन् तर विश्वव्यापी समस्याहरू युरोपको चिन्ता होइनन’।
यस वर्षको म्युनिख सुरक्षा प्रतिवेदनमा उक्त उद्धरण समावेश गरिएको स्कोल्जले भने, “उनी (जयशंकर) सँग एउटा बिन्दु छ” । जयशंकरले गत वर्ष स्लोभाकियामा उक्त टिप्पणी गरेका थिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन