पाकिस्तान दिवालिया भएको – रक्षामन्त्री ख्वाजा आसिफको खुलासा

   फाल्गुन ८, २०७९  
132 Shares

इशलामावाद, एजेन्सी । पाकिस्तानको एक वरिष्ठ मन्त्रीले भनेका छन् कि पाकिस्तान अर्थतन्त्रमा दिवालिया भएको खुलासा गरेको छ ।
पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले एक्सप्रेस ट्रिब्यूनसँगको अन्तर्वार्तामा भनेका छन्, “पाकिस्तान दिवालिया हुँदैछ वा डिफल्ट (ऋणमा) वा मल्टडाउन भइरहेको छ भनेर तपाईंले सुन्नु भएको हो । यो (डिफल्ट) पहिले नै भइसकेको छ” ।
उनले थपे, “हामी दिवालिया देशमा बाँचिरहेका छौं” । पाकिस्तानको यस्तो दुरदर्शा हुनमा सरकार र नोकरशाहहरू लगायत सबै दोषी छन्, रक्षामन्त्री आसिफले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै