समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज

   फाल्गुन ८, २०७९  
184 Shares

काठमाडौँ, ८ फागुन । समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक सोम्बार बस्दै छ । बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा शुरु भएको हो ।
आजको बैठकमा राष्ट्रपति लगायतका पछिल्ला राजनीतिक घटनाक्रम बारे छलफल हुने बताइए । आइतबार बसेको बैठकमा पनि राष्ट्रपति र उपराष्ट्रपति र पार्टीको विधान महाधिवेशनको तयारीका बारेमा छलफल भएको थियो । बैठकमा सहभागी एक नेताका अनुसार जसपा पनि राष्ट्रिय सहमतिमा नै राष्ट्रपति बनोस् भने पक्षमा रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै