134
Shares
काठमाडौँ, ९ फागुन । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा २ सय सामान्य गिरावट आएको छ ।
सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार २ सय र तेजावी सुनको मुल्य १ लाख २ हजार ५७ सयमन कारोबार भएको हो ।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार र तेजावी सुनको मुल्य तोलामा १ लाख २ हजार ५ सयमा कारोबार हुदै छ ।
चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार तोलामा १ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन