मतदाताको नामावलीमा नाम समावेश भएका व्यक्तिमाथि उजुरी दिने

   फाल्गुन ११, २०७९  
120 Shares

काठमाडौँ, ११ फागुन । राष्ट्रपति निर्वाचन प्रक्रिया अन्तर्गत बिहीवार मतदाताको नामावलीमा नाम समावेश भएका व्यक्तिमाथि उजुरी दिने निर्वाचन आयोगले जनाएका हो ।
निर्वाचन कार्यतालिका अनुसार भोलि अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ । १३ गते उम्मेदवारी दर्ता हुने छ ।
राष्ट्रपतिको लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुने छ । अपराहन ४ बजेदेखि मतगणना प्रारम्भ गरी सोही दिन ७ बजेभित्रमा नतिजा सार्वजनिक गर्ने आयोगको तयारी गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै