ट्रपिकल तथा सरुवा रोग अस्पतालमा फाइजर खोप दिने सुरु

180 Shares

काठमाडौँ, ११ फागुन । टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोगको उपचार गरिने अस्पतालमा फाइजर खोप दिने सुरु भएकोे छ ।
कोरोना भाइरस कोभिड–१९ विरुद्धको फाइजर खोप बिहीवारदेखि दिन सुरु गरिएको अस्पतालले जनाएको हो ।
सो अस्पतालमा सरकारले लामो समयदेखि बुस्टर डोजको खोप उपलब्ध गराउन नसक्दा खोप केन्द्र बन्द गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार