म्युजिक भिडियो निर्देशक कार्की विवाहको बन्धनमा बान्धाए

   फाल्गुन ११, २०७९  
146 Shares

काठमाडौंँ, ११ फागुन । मोडल तथा म्युजिक भिडियो निर्देशक प्रहिल कार्की विवाहको बन्धनमा बाँधिएको छ ।
झापा भद्रपुरको कार्कीले चितवनकी प्रेमिका पाण्डेसँग केही बर्षको प्रेम विवाहमा परिणत गरेको हो ।
करिब २ सय बढी म्युजिक भिडियो निर्देशन गरेका कार्कीको विवाहमा अभिनेता पुष्प खडका, अभिनेत्री एलिजा गौतम लगायतको उपस्थिति भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै