अर्जुन पोखरेको प्रेम भाव मिसिएका गीत बजारमा प्रचलित

   फाल्गुन ११, २०७९  
197 Shares

काठमाडौंँ, ११ फागुन । संगीतकार अर्जुन पोखरेको प्रेम भाव मिसिएका गीत बजारमा प्रचलित भएको छ ।
सायद त्यसैले पनि होला उनी एकपछि अर्काे त्यस्तो गीत ल्याउने गरेको हो । यस्तैमा अर्जुनकै संगीतमा ‘मेसो मिलाएर’ बोलको गीत सार्वजनिक भएको छ ।
गीतले यूवायूवती बीचको प्रेमील वार्तालापलाई प्रस्तुत गरेको छ । माइकल चन्दको निर्देशन रहेको भिडियोमा अभिनेता राज कटुवाल र अभिनेत्री श्रद्धा क्षेत्रीको प्रेम र रोमान्स देखाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै