स्टप फिक्सिङको आरोपमा पक्राउ परेका नेपाली क्रिकेटको खेलाडी

203 Shares

काठमाडौँ, ११ फागुन । नेपाल टी–टवान्टी लिगमा स्टप फिक्सिङको आरोपमा पक्राउ परेका नेपाली क्रिकेट टोलीका खेलाडी आदिल अन्सारी ३ लाख धरौटीमा छुटेको छ ।
आदिल अन्सारीसँगै मेहबुब आलम पनि धरौटीमा छुटेको हो । नेपाल क्रिकेट संघका म्यानेजर विनोद दासले आदिल धरौटीमा छुटेको जानकारी दिए ।
क्रिकेट र स्पटको कुरामा अदालतले पूर्णरुपमा फैसला गर्न बाकी छ अहिले क्रिकेट खेल्ने विषयमा भन्न सकिँदैन, विनोद दासले भने ।

सम्बन्धित समाचार