आगलागी नियन्त्रण तथा उद्धार कार्यको अभ्यास (डेमो) प्रदर्शन

110 Shares

सर्लाही, १२ फागुन । सदरमुकाम मलंगवामा आगलागी नियन्त्रण तथा उद्धार कार्यको अभ्यास (डेमो) प्रदर्शन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्थानीयलाई समेत सहभागी गराइ जिल्ला समन्वय समितिको तीनबिघे मैदानमा आगलागी नियन्त्रण तथा उद्धार कार्यको संयुक्त अभ्यास गरेको हो ।
सो कार्यको जिल्ला समन्वय समितिका प्रमुख कौशलकिशोर सिंह, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रहरी उपरीक्षक नरेशराज सुवेदी, सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारीलगायतले निरीक्षण समेत गरेका छन् ।
सुक्खायाम सुरु भएसँगै आगलागीको जोखिम धेरै हुने भएकाले सबै सुरक्षा निकायबीच समन्वय गरी आगलागी नियन्त्रण तथा उद्धार अभ्यास गरिएको सर्लाही प्रहरीका सूचना अधिकारी कैलाश राईले बताए ।
उनका अनुसार तीनबिघे मैदानमा सानो झुप्रो बनाइ त्यसमा आगो लागेको देखाइ सो आगलागी नियन्त्रण गर्दै आगोमा पररेर घाइते भएकालाई उद्धार गरी अस्पतालतर्फ पठाइएको दृश्य प्रदर्शन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।