सुनको मूल्य तोलमा २ सय घटे

78 Shares

काठमाडौँ, १५फागुन । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलमा २ सय घटेको छ । आइतवार छापावाल सुनको मुल्य तोलामा १ लाख २ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख १ हजार ५ सयमा कारोबार भएको हो ।
आज छापावाला सुनको मूल्य तोलामा १ लाख १ हजार ८ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख १ हजार ३ सयमाकारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिनको तुलनामा तोलामा ५ रुपैयाँले घटदै १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित समाचार