अमित र सलिनाको नयाँ गीत ‘बेग्लै’ सार्वजनिक

   फाल्गुन १५, २०७९  
124 Shares

काठमाडौँ, १५ फागुन । गायक अमित बराल र सलिना बिकको स्वर रहेको नयाँ गीत ‘बेग्लै’ सार्वजनिक भएको छ ।
गीतको आकर्षक भिडियो समेत बनेको हो । भिडियोमा सुशिला चौधरी, विकाश चौधरी, सम्रान्त थापा, सुरज तमु, मिलन खड्का, रामप्रसाद घिमिरे, कविता घिमिरे, सुविका घिमिरे, बिदुर घिमिरे लगायतको अभिनय रहेको छ ।
केर कोइन्च लिनचको निर्देशन रहेको भिडियोमा योगेश दाहालको छायांकन र कृष्ण भण्डारीको सम्पादन छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै