ताइवान माथि चीनले आक्रमण गर्न सक्ने आशंका–सीआईए प्रमुख

222 Shares

एजेन्सी । ताइवान माथि बक्र दृष्टि राखेका चीनद्धारा आक्रमण गर्न सक्ने आशंका सीआईए प्रमुखले व्यक्त गरेको छ ।
चिनियाँ राष्ट्रपति सी जिनपिङ र उनको सैन्य नेतृत्वले युक्रेनमा रुसको अनुभवलाई देखे पछि ताइवानमा आक्रमण गर्ने आफ्नो क्षमताबारे “शङ्का” भएको सीआईए निर्देशक विलियम बर्न्सले बताएको हो ।
यद्यपि उनले ताइवान माथि आक्रमण गर्ने चीनको महत्वाकांक्षालाई अमेरिकाले “धेरै गम्भीरताका साथ लिनुपर्ने बताए” । सीआईए प्रमुखले युक्रेनका लागि पश्चिमको समर्थनले पनि चीनलाई रोक्ने काम गर्न सक्ने बताए ।

सम्बन्धित समाचार