215
Shares
वासिंगटन, एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार भने कि वाशिंगटनले भारतीय–अमेरिकी अजय बंगा, पूर्व मास्टरकार्ड सीईओलाई विश्व बैंकको नेतृत्व गर्न मनोनीत गरिरहेको छ ।
विश्व बैंकका वर्तमान प्रमुख डेभिड मालपासले चाँडै राजीनामा गर्ने योजना घोषणा गरेपछि यो आएको हो । विश्व बैंकले मार्च २९ सम्म चल्ने प्रक्रियामा उम्मेदवार मनोनयन स्वीकार गर्न थालेको छ र महिला उम्मेदवारहरूलाई “जोरदार“ प्रोत्साहन गरिने बताएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन