चीनले पाकिस्तानलाई दिएको ऋणको गहिरो चिन्ता, भारतसँग कुरा गरिरहेका छौँ–अमेरिका

   फाल्गुन १६, २०७९  
198 Shares

वासिंगटन, एजेन्सी । अमेरिकी कूटनीतिज्ञ डोनाल्ड लुले चीनले भारतका निकट छिमेकी पाकिस्तान र श्रीलंकालाई दिएको ऋणलाई जबरजस्ती लाभ उठाउन प्रयोग गर्न सक्ने भन्दै अमेरिकाले गहिरो चिन्तामा रहेको बताए ।
“हामी भारतसँग कुरा गर्दैछौं हामी कसरी देशहरूलाई आफ्नै निर्णय लिन मद्दत गर्छौं,” लु थपे । यसअघि चीनले पाकिस्तानलाई ७० करोड डलरको ऋण सुविधा स्वीकृत गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै