137
Shares
काठमाडौँ, १७ फागुन । सर्वोच्च अदालतले विदेश जान लागेको यसअघि रोक खुला गरिदिए पछि क्रिकेटर सन्दीप लामिछानेले युएईको तयारी गरेको छ ।
युएईमा जारी त्रिकोणात्मक क्रिकेट लिग खेल्नको लागि सन्दीप लामिछाने युएई जाने तयारीमा लागेको हो ।
एक खेलाडी बिरामी भए पछि उनको नाम हटाएर लामिछानेको नाम राखिएको क्यानले जनाएको छ । तर, कसको नाम हटाएको हो ? त्यो भने खुलाएको छैन ।
लामिछानेलाई आजै युएई लैजान खोजिएको क्यानको सहसचिव दुर्गा पाठकले जानकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन