अमेरिकाले भारतीयहरूका लागि भिसा पर्खने समय घटाउने भए

   फाल्गुन १८, २०७९  
148 Shares

मुम्बई, एजेन्सी । अमेरिकामा भारतीय नागरिकहरुको प्रवेश गर्न भिसाको लगाउदै आएको समय सिमा घटाउने भएको छ ।
अमेरिकाले मुम्बईमा भिसा सञ्चालनमा मद्दत गर्न र भिसा पर्खाइको समय घटाउन अस्थायी कन्सुलर अधिकारीहरू तैनाथ गरेको हो ।
“हाम्रो कन्सुलर अफिसरहरूको अविश्वसनीय टोलीले संसारभरी आफ्नो नियमित कर्तव्यहरू अस्थायी रूपमा छोडेको छ सँगै, हामी हेयर टु सर्भ को प्रतिक्षामा छौं,” अमेरिकी महावाणिज्य दूतावास मुम्बईले ट्वीटरमा भिडियोको साथ लेख्यो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै