समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग एमाले नेताको भेटवार्ता

135 Shares

काठमाडौं, १८ फागुन । नेकपा एमालेका नेताहरुले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग भेटवार्ता गरेको छ ।
राष्ट्रपति पदका उम्मेदवार समेत रहेको एमालेको उपाध्यक्ष सुवास नेम्वाङ, अर्का उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरूङले बिहीबार बिहान अध्यक्ष माधव कुमार नेपालसँग भेटवार्ता गरेको हो ।
समाजवादीको पार्टी कार्यालयमा भएको भेटमा राष्ट्रपति निर्वाचनको विषयमा छलफल भएको बुझिएको छ ।

सम्बन्धित समाचार