118
Shares
काठमाडौँ । बिहीबार नेपाली बजारमा महासंघका अनुसार सुनको मूल्य तोलामा ८ सय बढेको छ ।
बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ६ सय र तेजावी सुन तोलामा १ लाख २ हजार १ सयमा कारोबार भएको हो ।
बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १ हजार ८ सय र तेजावी सुन तोलामा १ लाख १ हजार ३ सयमा कारोबार भएको थियो ।
बुधबार चाँदीको मुल्य तोलामा १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य तोलामा १ हजार २ सय ७० रुपैयाँमा कारोबार हुदै छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन