109
Shares
काठमाडौँ, १८ फागुन । आईसीसी विश्वकप लिग–२ मा नेपालले त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा यूएई विरुद्धको खेलमा दोस्रो सफलतामा हात पारेको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको नेपालको लागि सन्दीप लामिछानेले दोस्रो विकेट लिएको हो ।
सन्दीपले १४ औं ओभरको चौथो बलमा भिट्रीया अरविन्दलाई १८ रनमा क्याच आउट गराएका छन् ।