भारतको ३ राज्यमा निर्वाचनको मतपरिणाम आउन सुरु

131 Shares

नयाँ दिल्ली, १८ फागुन । उत्तरी पुर्वी भारतको ३ राज्यमा भएको निर्वाचनको मतपरिणाम आउन सुरु भएको छ ।
भरतको पुर्वी क्षेत्रमा हालै भएको बिद्यान सभामा भारतीय जनता पार्टी र उसको गठबन्धनले अग्रता लिन सुरू गरेको हो ।
भारतका उत्तरी राज्य त्रिपुरा, मेघाल्याड र मेघालयमा गत फ्रेबुअरीमा भएको निर्वाचन परिणाम सार्वजनिक भईरहदाँ तीन मध्ये दुई राज्यमा भाजपा र भाजपाको गठबन्धनले अग्रता लिईरहेको रिर्पोट आएका छन् ।
प्रारम्भीक निर्वाचनको नतिजामा भाजपा त्रिपुरामा अगाडी रहेको देखिएको छ भन जहाँ भाजपाले ६० सिटमध्ये १७ सिटमा अगाडि छ । साथै, टीएमपी पार्टी ३ सिटमा अगाडि छ ।

सम्बन्धित समाचार