हात्तीको आक्रमणबाट १ जनाको मृत्यु

   फाल्गुन १८, २०७९  
137 Shares

बारा, १८ फागुन । हात्तीको आक्रमणबाट जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ टाँगिया बस्तीमा १ जनाको मृत्यु भएको छ ।
जंगलबाट घांस लिएर घर फर्किने क्रममा हात्तीले आक्रमण गर्दा ४५ वर्षीय गापाङ दर्लामी मगरको मृत्यु भएको स्थानीयले बताएको हो । टांगिया बस्तिमा ६ जनाको हात्तीले ज्यान लिइसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै