162
Shares
इशलामावाद, एजेन्सी । पाकिस्तानको आर्थिक व्यवस्था यति सम्म दैनिय भईसकेको छ कि अमेरिकी डलरको तुल्नामा पाकिस्तानी रुपैया न्यून स्तरमा झरेको छ ।
पाकिस्तानको रुपैयाँ बिहीबार अन्तरबैंक बजारमा प्रति अमेरिकी डलर ६.६६% घटेर २८५.०९ को कीर्तिमानी न्यून बिन्दुमा पुगेको छ हो ।
पाकिस्तान आर्थिक संकटबाट गुज्रिरहेको छ र आइएमएफ कोष अनलक गर्न संघर्ष गरिरहेको छ । पाकिस्तानको अन्तर्राष्ट्रिय ऋणपत्र डलरमा ३ सेन्टभन्दा बढीले घटेको छ । पाकिस्तान र आईएमएफ बीचको सम्झौतामा ढिलाइ भएपछि मुद्रा ओरालो लागेको छ । एजेन्सी ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन