भारतले क्वाड परराष्ट्र मन्त्रीहरुको बैठक आयोजना गर्दै

72 Shares

नयाँ दिल्ली, एजेन्सी । भारतमा क्वाड परराष्ट्र मन्त्रीहरुको बैठक आयोजना गर्न लागेको छ ।
चार विदेश मन्त्रीहरू शुक्रबार दिल्लीमा भेट्ने छन्, केन्द्रीय विदेश मन्त्रालय (एमइए) ले बिहीबार घोषणा ग¥यो ।
भारतले आयोजना गरेको बैठकको अध्यक्षता विदेशमन्त्री एस जयशंकरले गर्नेछन् । बैठकमा इन्डो–प्यासिफिक क्षेत्रका साथै आपसी हितका क्षेत्रीय मुद्दाहरू केन्द्रित हुने अपेक्षा गरिएको छ । एएनआई ।

सम्बन्धित समाचार