युएनएससी सुधार गर्ने उच्च समय – रुसी विदेशमन्त्री लाभरोभ दिल्लीमा

164 Shares

नयाँ दिल्ली, एजेन्सी । रुसी विदेशमन्त्री सर्गेई लाभरोभ दिल्ली आइपुगेका छन् ।
रुसी विदेशमन्त्री सर्गेई लाभरोभले बिहीबार संयुक्त राष्ट्र सुरक्षा परिषद् (युएनएससी) मा सुधार ल्याउने ‘उच्च समय’ भएको बताएका हुन् ।
जी–२० को विदेश मन्त्रीहरूको बैठकमा भाग लिन दिल्ली आएका लाभरोभले पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै यस्तो टिप्पणी गरेका हुन् । विशेष गरी, भारत यूएनएससीमा स्थायी सीटको लागि प्रतिस्पर्धा गर्ने दावेदारहरू मध्ये एक हो । एएनआई ।

सम्बन्धित समाचार