महामारीको बीचमा चीनको कार्यबल ३ वर्षमा ४१ मिलियनले घट्योः रिपोर्ट

   फाल्गुन १९, २०७९  
116 Shares

बेइजिंग, एजेन्सी । कोभिड–१९ को भयाभय महामारीको कारण आर्थिक मन्दीको चपेटामा परेका चीनमा काम गर्ने मानिस ठूलो संख्यामा घटेको एक रिपोर्ट सार्वजनिक भएको छ ।
कोरोना महामारीका कारण आर्थिक मन्दीको बीचमा सन् २०१९ र २०२२ को बीचमा चीनमा काम गर्ने मानिसको संख्या ४१ करोड भन्दा बढीले घटेर ७३३.५ मिलियन पुगेको ब्लूमबर्गले जनाएको हो ।
हङकङ युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीका स्टुअर्ट गिटेल–बास्टेनले युवा बेरोजगारी उच्च हुनु र काम गर्ने उमेर समूहका मानिसहरूको संख्या घट्नुको कारण यो गिरावट आउन सक्ने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै