मन्त्रीद्वारा दलित बस्तीमा रहेको समुदायीक विद्यालयको अनुगमन

158 Shares

जनकपुरधाम, १९ फागुन । मधेश प्रदेशका शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री महेश प्रसाद यादवले दलित बस्तीमा रहेको समुदायीक विद्यालयको अनुगमन गरेको छ ।
धनुषाको धनौजी गाउँपालिका वडा नं. ४ मा खडरिया रहेको राष्ट्रिय आधारभूत विद्यालयको अनुगमन गरेको हो ।
मन्त्री महेश प्रसाद यादवले अनुगमन गरेपछि सो विद्यालयमा रहेका समस्याबारे जानकारी लिए ।
मन्त्री महेश प्रसाद यादवले विद्यालयमा रहेको समस्यहरुलाई समाधान गर्ने प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार